Download Promoter 50% Call Share Application Here | तीन जिल्लामा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा “युवा सँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम | महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी | राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | ‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा पनि सम्पन्न | महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न |
सम्पर्क नम्बर +९७७-१४५४५७४०/ ४५४५७४१ / ४५४५७४२ सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को बीमालेख यूनाइटेड फाइनान्स लिमिटेड बाट उपलब्ध हुने
12 May 19

महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को बीमालेख यूनाइटेड फाइनान्स लिमिटेड बाट उपलब्ध हुने

मिति २०७६/०१/२५

यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार यूनाइटेड फाइनान्स  लिमिटेडले देश भर रहेका आफ्ना १६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ। महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २२ वटा शाखाहरूबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईले हस्ताक्षर गर्नु भयो ।