Download Promoter 50% Call Share Application Here | तीन जिल्लामा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा “युवा सँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम | महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी | राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | ‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा पनि सम्पन्न | महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न |
सम्पर्क नम्बर +९७७-१४५४५७४०/ ४५४५७४१ / ४५४५७४२ सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं

देशका विभिन्न क्षेत्र र तहका सम्पूर्ण सर्वसाधारण जनता समक्ष जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यले कम्पनीले यस लघु जीवन बीमा प्रचलनमा ल्याएको छ।

 

यस बीमालेखले न्यून बीमाशुल्कमा बीमितको बीमा बीमा अवधिमा मृत्यु तथा पूर्ण/आंशिक अंगभंग जोखिम वहन गर्दछ।

बीमा योग्यता

  • प्रवेश उमेर : १६ वर्ष देखि ६४ वर्ष
  • बीमाङ्क रकम : रू.३,००,०००/-
  • बीमा अवधि : न्यूनतम १ वर्ष देखि अधिकतम १५ वर्ष
  • बीमा समाप्तिमा अधिकतम उमेर : ६५ वर्ष
  • बीमा शुल्क भुक्तानी तरिका : एकल

बीमा सुबिधाको तालिका
खण्ड घटना सुविधा
बीमालेखको बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ ।
(क)

(ख)

मृत्यु भएमा

दाह संस्कार खर्च


बीमाङ्क रकम

रू.१०,०००।– (दश हजार मात्र)


बीमालेखको बीमा अवधिभित्र दुर्घटनाको कारणबाट बीमितलाई देहाय बमोजिम भएमा बीमकले देहाय बमोजिमको रकम भुक्तानी दिनेछ ।
(क) अ)  स्थायी पूर्ण अशक्तता भएमा, वा

आ) निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा

बीमाङ्क रकम
इ)  दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, वा बीमाङ्क रकम
ई)  एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा


बीमाङ्क रकम

 


(ख) अ)  एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा बीमाङ्कको ५०% रकम
आ) एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो बीमाङ्कको ५०% रकम
 भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा

इ)  वोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा वा

बीमाङ्कको ५०% रकम
ई)  दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा बीमाङ्कको ५०% रकम
उ)  एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा बीमाङ्कको २०% रकम
ऊ)  हातको बुढी औंलाको पूर्ण रुपले क्षति भएमा बीमाङ्कको २०% रकम
ए)   हातको चोरी औंलाको पूर्ण रुपले क्षति भएमा बीमाङ्कको १५% रकम
ऐ)   हातको अरु कुनै औंलाको पूर्ण रुपले क्षति भएमा बीमाङ्कको ७% रकम प्रति औंला ।
ओ)  खुट्टाको बुढी औंलाको पूर्ण रुपले क्षति भएमा बीमाङ्कको ५% रकम प्रति औंला ।
औ)  खुट्टाको अरु कुनै औंलाको पूर्ण रुपले क्षति भएमा


बीमाङ्कको ४% रकम प्रति औंला ।


खण्ड (२) उल्लिखित घटनाहरु मध्ये एक भन्दा बढि घटना भएमा बीमकको दायित्व प्रत्येक घटनाको लागि निर्धारित रकमको योगफल बराबर हुनेछ तर बीमकले भुक्तानी गर्ने रकम बीमाङ्क रकम भन्दा बढि हुने छैन।

प्रथम बीमलेख जारी मिती : माघ १, २०७५