Download Promoter 50% Call Share Application Here | तीन जिल्लामा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा “युवा सँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम | महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी | राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | ‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा पनि सम्पन्न | महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न |
सम्पर्क नम्बर +९७७-१४५४५७४०/ ४५४५७४१ / ४५४५७४२ सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
लगानी फिर्ता म्यादी बीमा योजना

लगानी फिर्ता म्यादी बीमा योजना

कम्पनीले कम बीमाशुल्कमा आर्थिक सुरक्षा गर्न र बीमा अवधि समाप्तिमा बीमितको बीमाशुल्क वापतको रकम समेत फिर्ता गर्ने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले “लगानी फिर्ता म्यादी बीमा” योजना सञ्चालनमा ल्याएको छ।

  1. बीमा योजनाको नाम/प्रकार              :     लगानी फिर्ता म्यादी बीमा / म्यादी जीवन बीमा (बीमा शुल्क फिर्ता हुने)
  2. प्रवेश उमेर                                     :     १८ वर्ष देखि ६५ वर्ष सम्म
  3. बीमा अवधि                                    :     ५ वर्ष देखि ३० वर्ष सम्म
  4. बीमा समाप्तिमा अधिकतम् उमेर      :     ७० वर्ष
  5. बीमा शुल्क भुक्तानी तरिका              :     एकमुष्ठ
  6. न्यूनतम बीमाङ्क                               :     रू.१,००,०००/- (एक लाख)
  7. अधिकतम बीमाङ्क                           :     रू.५,००,००,०००/- (पाँच करोड), (रू. १०,००० को अन्तरमा)
  8. यस बीमा योजनामा भएका सुविधा :
    • बीमालेख चालु रही बीमालेखको  अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क बराबर रकम बीमालेखमा इच्छाइएको व्यक्ति वा नजिकको हकदारलाइ भुक्तानी गरिनेछ।
    • बीमालेख चालु रही बीमालेख अवधि समाप्तिसम्म बीमित जीवितै रहेमा  बीमालेख वापत भुक्तानी गरिएको कुल बीमाशुल्क (स्वास्थ्य तथा पेशागत अतिरिक्त  तथा पूरक करार वापतको रकम बाहेक) बीमित स्वयंलार्इ भुक्तानी गरिनेछ।
    • यस योजना अन्तर्गत बीमालेख प्रारम्भ मितिको २ वर्ष पश्चात् बीमालेख अन्तर्गत चुक्ता मूल्य वा समर्पण मूल्य प्राप्त हुनेछ। समर्पण मूल्यको गणना बीमा समितिको स्वीकृत विधि अनुरूप गणना गरिनेछ। समर्पण मूल्यको अधिकतम ९०% सम्मको बीमालेख कर्जा प्राप्त गर्न सकिनेछ।
  9. ऐच्छिक सुविधा : थप बीमाशुल्क तिरी बीमाङ्क रकम बराबर वा अधिकतम रू. १,००,००,०००/- (एक करोड) सम्म दुर्घटना मृत्यु लाभ र पुर्ण स्थायी अशक्तता सुविधा लिन सकिन्छ।

प्रथम बीमलेख जारी मिती : माघ २९, २०७५


डाउनलोड