Download Promoter 50% Call Share Application Here | तीन जिल्लामा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा “युवा सँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम | महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न, करिब चार सय युवा सहभागी | राजापुर, गुलरिया, धुलिखेल र वीरगन्जमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न | राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | हरिनगरा, इटहरी र गौरमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी” बीमा सचेतना कार्यक्रम सम्पन्न | ‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा महालक्ष्मी लाइफको “युवासँग महालक्ष्मी लाइफ” बीमा सचेतना कार्यक्रम सम्पन्न | सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न | ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा पनि सम्पन्न | महालक्ष्मी लिडर्स समिट–२०७८ सम्पन्न |
सम्पर्क नम्बर +९७७-१४५४५७४०/ ४५४५७४१ / ४५४५७४२ सम्पर्क ईमेल info@mahalaxmilife.com ठेगाना कमलपोखरी, काठमाडौं
दुर्घटना मृत्यु लाभ

दुर्घटना मृत्यु लाभ

मुल बीमालेख चालु रहेको अवस्थामा र बीमालेखको अवधि समाप्ति अगावै बीमितको दुर्घटनाको कारणबाट १८० दिनभित्र मृत्यु भएमा बीमालेखको अनुसूचीमा उल्लेखित मुल बीमाङ्कको अलावा बीमितले यस सुविधाको लागि बीमाशुल्क भुक्तानी गरेको बीमाङ्क (ADB Sum Assured) बराबरको रकम दुर्घटना मृत्यु वापत थप भुक्तानी गरिने छ।

यस ऐच्छिक सुविधा महालक्ष्मी सावधिक बीमा, डबल सावधिक बीमा, लगानी फिर्ता बीमा, महालक्ष्मी सरल जीवन बीमा, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा, महालक्ष्मी जीवन सुरक्षा बीमा र लगानी फिर्ता म्यादी बीमा योजनामा उपलब्ध हुनेछ।

यस ऐच्छिक सुविधा मुल बीमालेखको बीमाङ्क बराबर अधिकतम रू.१,००,००,०००/- (एक करोड) सम्म उपलब्ध हुनेछ।

शर्त तथा परिभाषा:

दुर्घटना (Accident)

दुर्घटना भन्नाले “बाहिरी, आँखाले स्पष्ट देख्न सकिने, सांघातिक, आकस्मिक र अप्रत्यासित घटना” भनी सम्झनु पर्दछ।